काठमाण्डौ - लकडाउनमा तरकारी र खाद्य सामग्रीलाई निर्बाध रुपमा बिक्री वितरण गर्न दिने सरकारको निर्णय छ । तर यसलाई लत्याउँदै केही पालिकाहरुले स्वदेशी तरकारीलाई नष्ट गरेका छन् । यसले किसान र उपभोक्ता मर्कामा परेका छन् ।
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन–२०७५ को दफा ४० (क) ले कसैलाई अत्यावश्यक खाद्यको पहुँचबाट वञ्...