काठमाडौँ । लोक सेवा आयोगले अधिकृत वा सो सरह (अप्राविधिक) पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोगले एक सूचना जारी गर्दै अधिकृत वा सो सरह (अप्राविधिक) पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो । आयोगका केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी) संयुक्त र एकीकृत, राजपत्रांकित […]
२० चैत, काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्य कर्मचारीहरूको कटौती सुरु भएको छ। कर्मचारी कटौती बारे निर्णय कतिपय कर्मचारीहरू कार्यालय परिसर पुगेपछि मात्र थाहा पाएका थिए ।
जब मंगलबार कर्मचारीहरू कामका लागि कार्यालय पुगे, तब उनीहरूलाई कार्यालयको गेटमै रोकिएको थियो …
अटिजम शब्द पहिलो पटक सन् १९०८ मा मनोचिकित्सक युजेन ब्ल्युलरले प्रयोग गरेका थिए। उनले आफ्नो संसारमा फर्किएका सिजोफ्रेनिक बिरामीलाई वर्णन गर्न प्रयोग गरे। अटिजम ग्रीक शब्द ‘अटोस’ बाट आएको हो जस्को अर्थ स्वयं हो र ‘अटिजम’ शब्दलाई ब्ल्युलरले आत्मकेन्द्रित र स्वयं भित्र तल्लिन रहने अर्थमा प्रयोग गरेको थियो । अस्ट्रियामा जन्मेका अमेरिकी मनोचिकित्सक लियो क्यानरले […]
काठमाडौं– नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ । बोर्डकाअनुसार अहिले सञ्चालनमा रहेका धितोपत्र व्यवसायीलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बोर्डले उक्त निर्देशिका जारी गरेको हो । बोर्डको चैत १३ गतेको आठ सय चौधौँ बैठकबाट लागू भएको निर्देशिका धितोपत्र सम्बन्धी ऐन, २०६३ को […]