उपत्यकामा यसरी मनाइयो खड्ग जात्रा (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकामा खड्ग जात्रा मनाइएको छ । विजया दशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्कने गर्दछन् । खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ । खड्ग जात्रामा शक्तिपीठहरूबाट तन्त्र...