काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। बिहीबार हेटौँडामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको नयाँ समिति सर्वसम्मत चयन गरेको हो।उपाध्यक्षहरूमा राजेश रुम्बा र डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर, सचिवहरुमा राजु नापति र शिशिर दोङ, कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन्। फोनिज बागमती प्रदेश इन्चार्ज समीर बलामीका अनुसार सदस्यहरुमा पासाङ शेर्पा, मीना श्रेष्ठ, कमला तामाङ, पुर्णबहादुर मगर, उद्दवक