धनुषामा प्रतिनिधि सभाका लागि १०३ जनाको उम्मेदवारी, ८ पूर्वमन्त्री

जनकपुरधाम – धनुषाका चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १०३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले निर्धारण गरेको समयावधिमा चार वटै क्षेत्रमा गरी १०३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय मधेस प्रदेशले जनाएको छ। उम्मेदवारी दर्ता गराउनेमध्ये ८ जना पूर्वमन्त्री छन्। धनुषा निर्वाचन क्षेत्र नं. १ मा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। […]