टाउन हलमा ट्रम्प झण्डै ३० मिनेट नाचेपछि कमला ह्यारिसको व्यंग्य : ‘आशा छ, उनी ठीकै छन्’

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड जे ट्रम्प पेन्सल्भेनियामाको एक टाउन हलमा सोमबार राति करिब ३० मिनेट नाचेका छन् । ट्रम्पको चुनावी कार्यक्रम सोमबार अप्रत्याशित संगीत कन्सर्टमा परिणत भएको थियो । त्यहाँ ट्रम्पले आफ्नो व्यक्तिगत प्लेलिस्ट बजाएर भीडको अगाडि नाच्दै कार्यक्रमको समापन गरेका थिए । फिलाडेल्फिया नजिकैको र्‍यालीमा, अर्थव्यवस्था र जीवनयापनको लागतका बारेमा समर्थकहरूको प्रश्नको जवाफ दिएपछि […]