शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिन सामाजिक विकास मन्त्राल र कटहरी गाउँपालिकाबीच सम्झौता

विराटनगर : प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मोरङको कटहरी गाउँपालिकाका शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिन बुधवार गाउँपालिकासँग सम्झौता गरेको छ। विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको सामाजिक विकास