६ हजार घुस लिएको आरोपमा हवल्दार र होटल सञ्चालक पक्राउ

यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने उजुरी परेको थियो।