देउवा सरकारको राहत र पुनस्र्थापना कुर्दै निजी क्षेत्र

नयाँ सरकार बनेपछि नयाँ बजेट ल्याउने र कोरोनापीडित निजी क्षेत्रलाई राहत तथा अर्थतन्त्रका पुनरुत्थानका कार्यक्रम ल्याउने अपेक्षा छ । हुन त एक महिना धेरै समय होइन, तर विश्व नै असामान्य परिस्थितिमा रहेको बेला नेपालजस्तो सानो मुलुकका लागि एक महिना धेरै समय हो । आफ्नो नियुक्तिको एक महिनासम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न […]