सिरहाको राजदेवी मन्दिरमा बलि चढाउनेको घुइँचो (तस्बिरहरू)

जनकपुरधाम । सिरहाको लहान नगरपालिका १५ ढोढनास्थित राजदेवी मन्दिरमा पशुपक्षीको बलि चढाउनेको भीड लागेको छ । बोकाको बली चढाउन हजारौँ मानिस मन्दिर परिसरमा लाइन बसेका छन् । आज अत्यधिक गर्मी छ । चर्को घाममा मन्दिर परिसरमा बलि चढाउन श्रद्धालुहरू तँछाडमछाड गरिरहेका छन् । ठूलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ । मन्दिर रहेको ढोढना […]

सम्बन्धित सामग्री

लहानको राजदेवी मन्दिरमा आज एकै दिन झण्डै २० हजार बलि

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका १५ ढोढनास्थित पञ्चावती राजदेवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा यहाँ बोका र परेवाको बलि चढाइन्छ । यो वर्ष करिब १८ देखि २० हजार बोकाको बलि दिइने मेला आयोजक समितिको अनुमान छ । शान्तिको कामना गर्दै बुद्धजयन्ती मनाइरहँदा सोही दिनमै हजारौं पशुपन्छीको बलि दिइएको भन्दै टिप्पणीसमेत […]

बुद्ध जयन्तीको दिन बलि चढाइन्छ राजदेवी मन्दिरमा

लहान : शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्तिका लागि विभिन्न कार्यक्रम गरिने भएपनि सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी मन्दिरमा भने हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेला लागेको छ। थारु समुदायको बाहुल्य रहेको गाउँको बीचमा रहेको मन्दिरमा बुद्ध जयन्तीकै दिन ब...