वान प्लस १० प्रो फाइभजीको बुकिङ खुला

नेपालमा वान प्लस १० प्रो फाइभ जीको अग्रिम बुकिङ खुला भएको छ । यही चैत ११ गतेदेखि आफ्ना आधिकारिक बिक्रेता र दराज र सस्तो डिलमार्फत वान प्लस १० प्रो फाईभ जीको बुकिङ खुला भएको हो ।अग्रिम बुकिङ गरेको वान प्लसको ग्राहकहरूलाई यही चैत १९ गतेदेखि मोबाइल फोन वितरण सुरू गरिने छ । यो फोनमा दोस्रो पुस्ताको हास्सेलब्लाड क्यामेरा, फास्ट पर्फमेन्स, १२० हर्ज डिस्प्ले र डबल कलर क्यालिब्रेसन जस्ता विशेषता छन् । साथै, यसमा अड्भान्सड टेक्नोलोजीको मद्दतले नयाँ गेमिङ विशेषता राखिएको कम्पनीको भनाइ छ । यो विशेषताल

सम्बन्धित सामग्री

एसयुभी एक्सटरको बुकिङ खुला

हुन्डाइको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एसयुभी एक्सटरको बुकिङ खुला गरेको छ।

दसैँका लागि अग्रीम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला […]

आजबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला

आज शनिबारबाट दसैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार आजदेखि सार्वजनिक बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो। टिकट बुकिङ...

दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुलाई लक्ष्य गरेर सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि आएकाहरु चडपर्व मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक लाखौँ व्यक्तिले काठमाडौँ छोड्ने हुँदा यात्रुको भीड बढ्ने भएकोले विगतदेखि […]

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

भोलिदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ । सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ। यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन […]

१ असोजदेखि दसैँका लागि टिकट बुकिङ खुला

दसैँमा घर जान चाहनेहरूलाई लक्षित गरेर १ असोजबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग, उपभोक्ता मञ्च र नेपाल यातायात...

असोज १ देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौंः सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य…

नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला

आगामी ६ असोजदेखि सुरु हुने नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला गरिएको छ