गर्भावस्था र मुख स्वास्थ्य

गर्भावस्था भनेको महिलाको जीवनको एउटा महत्वपूर्ण समय हो। यस समयमा महिलाको शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन्। शरीरमा आउने परिवर्तनहरुका साथसाथै मुख स्वास्थ्यमा पनि छुट्टै परिवर्तन आउँछन्।

सम्बन्धित सामग्री

गर्भावस्था र मुख स्वास्थ्य

एस्ट्रोजनले सेलुलर प्रोलिफिरेसन, डिफरेन्टेसन र केराटिनाइजेसनलाई नियमन गर्छ भने  प्रोजेस्टेरोनले माइक्रोभास्कुलाटरको प्रिमाबिलिटी र कोलाजेनको उत्पादनलाई असर पुर्‍याउँछ।