पञ्चिकरण शाखा प्रमुख भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिकाको पञ्चिकरण शाखा प्रमुख राजेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।  खरीदार भण्डारीले सामाजिक सुरक्षा कोषको रकम हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको हो ।  आर्थिक वर्ष २०७४/०७५ देखी २०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैङ्क मार्फत सेवा ग्राहीको खातामा जम्मा नगरी आफ्नो र नाबालक छोराको खातामा रकम जम्मा […]