मनाङबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

सम्बन्धित सामग्री

भ्रष्टाचार अभियाेग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन

काठमाडौं । संघीय संसद सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिनिधि सभा प्रत्यक्ष ( […] The post भ्रष्टाचार अभियाेग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचार र हत्या अभियोग लागेका दुई सांसदले पनि लिए शपथ

काठमाडौँ– भ्रष्टाचार अभियोग लागेका र हत्या अभियोगमा फरार सूचीमा रहेका दुई सांसदले बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ खाएका छन् । कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् भने एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि हत्या अभियोगमा फरार सूचीमा छन् । तर, यी दुवैल...

भ्रष्टाचार र हत्या अभियोग लागेका दुई सांसदले पनि लिए शपथ

काठमाडौँ– भ्रष्टाचार अभियोग लागेका र हत्या अभियोगमा फरार सूचीमा रहेका दुई सांसदले बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ खाएका छन् । कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् भने एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि हत्या अभियोगमा फरार सूचीमा छन् । तर, यी दुवैल...

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्की नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन् ।

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार गुरुङ निर्वाचित

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङमा कांग्रेसका टेकबहादुर विजयी

एक मात्र प्रतिनिधि सभा रहेको मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । एमालेका पोल्देन छोपाङ गुरुङलाई १ सय ९५ मतान्तरले पराजित गर्दै गुरुङ विजयी भएका छन् । गुरुङले २ हजार २५ मत पाए भने पोल्देनले १ हजार ८३० मत ल्याएका छन् । २०७४ सालको चुनावमा छोपाङले टेकबहादुर पराजित गरेका हुन् । ६८ बर्षीय […]

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

५ मंसिर, लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन […]

काँग्रेसको दोस्रो जित : मनाङमा टेकबहादुर गुरुङ विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य तर्फ मनाङमा नेपाली कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेक बहादुर निर्वाचित भएका हुन् । टेकबहादुरले २ हजार २५ मत प्राप्त गरे भने पोल्देनले १ हजार ८ सय ३० मत प्राप्त गरेक थिए । उनीहरुबीच १ सय ९५ मतान्तर रहेको […]

मनाङमा प्रतिनिधि सभा र प्रदेश सभामा ९ जनाको उम्मेदवारी

हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाका एक प्रतिनिधि सभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।प्रतिनिधि सभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले