सावधान ! राती ढिलो सुत्ने र बिहान पनि ढिला उठ्ने मानिसमा मृत्युको जोखिम उच्च

राति छिटो सुत्नु र बिहान सबेरै उठ्नु राम्रो बानी मानिन्छ। यसका बाबजुद पनि राति अबेरसम्म जाग्राम बस्ने र बिहान ढिलो उठ्नेहरुको संख्या धेरै छ । एक अध्ययन अनुसार ढिलो सुत्ने र ढिलो उठ्ने मानिसहरूलाई अस्वस्थ बानीका कारण चाँडो मृत्युको उच्च जोखिम हुन सक्ने देखिएको छ । फिनिस इन्स्टिच्युट अफ अकुपेशनल हेल्थले गरेको अनुसन्धानमा सन् १९८१ […]