काठमाडौँ- कुनै बेला नेपाल सरकार (तारा गाउँ विकास समिति) को ३९.७७ प्रतिशत सेयर रहेको तारागाउँ रिजेन्सी होटल (हायात) मा अहिले ९.०१ प्रतिशतमा झर्न पुगेको छ । के कारणले सरकारी सेयर घट्यो, यसबारे इकागजले गरेको खाेज यस्तो छ :
तत्कालीन श्री ५ को सरकारले बौद्ध गाउँ पञ्चायत (हाल काठमाडौं महानगरपालिका वडा नं. ६) को ३४७ …