एप्पलले आइफोन १६ मा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने

एप्पलले सन् २०२४ मा आइफोनहरुमा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने भएको छ  । क्वालमकमका अनुसार एप्पलले आइफोन १६ मा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने भएको हो । क्वालकमका सिइओ क्रिस्टियानो एमनका अनुसार क्वालकमले सन् २०२४ मा एप्पललाई चिप सप्लाइ नगर्ने भएको छ । यसकारण आइफोन १६ मा थप नयाँ फिचरहर आउन सक्ने अनुमान गरिएको छ । एपपलले आफ्नै चिप प्रयोग...