उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ ।बजार मूल्य वृद्धिका आधारमा दूधको मूल्य पनि बढाउनुपर्ने भोजपुर नगरपालिका–४ शिद्धेश्वरमा व्यावसायिक रुपमा पशुपालन गरिरहेका स्थानीय गणेश विष्टले बताए । पशुलाई खुवाउनुपर्ने दानाको भाउको मूल्य वृद्
भोजपुर– उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ । बजार मूल्य वृद्धिका आधारमा दूधको […]
काठमाडौँ,२७ साउन । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ । बजार मूल्य वृद्धिका […]
२९ फागुन, काठमाडौं । दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने सबै खाले उद्योगहरुले आफ्ना उत्पादनको बिक्री मूल्य बढाउने तयारी गरेका छन् । चाउचाउ, साबुन, बिस्कुट, मैदा, खानेतेल जस्ता कच्चा पदार्थमा बाह्य भर पर्नु पर्ने वस्तुको मूल्य नथेगिने अवस्थामा पुगेको भन्दै उत्पादकहरुले वितरकलाई मूल्य वृद्धिमा तयार रहन अग्रिम जानकारी गराएका छन् । दैनिक प्रयोग गर्ने खाद्यान्नदेखि स्यानिटरीका […]
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्तिलगायतका विषयमा छलफल गरेको छ ।समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्तिलगायतका विषयमा छलफल गरेको हो । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.गोविन्दप्रसाद शर्माले चाडबाडमा मासुको खपत अत्याधिक हुने भएकोले आयातित […]
रोल्पा (अस) । निषेधाज्ञाको मौका पारेर रोल्पाका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य वृद्धि गरेको पाइएको छ । निषेधाज्ञा हुनुभन्दा पहिले प्रतिकेजी १२० रुपैयाँ पर्ने सोयाबिन अहिले २००, प्रतिकेजी ९० पर्ने केराउ अहिले १२० र १०० रुपैयाँ पर्ने आधा लिटर तोरीको तेल (प्याकेट) व्यापारीहरूले १२० रुपैयाँमा विक्री गर्दै आएका छन् ।
यस्तै दाल, चामल लगायत सबैजसो दैनिक उपभोग्य वस्तुमा २० देखि ५० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताहरूको छ । बिहीवार मात्रै रोल्पा नगरपालिका–२ लिबाङस्थित पवित्रा स्टोरमा दैनिक उपभोग्य वस्तु खरिदका लागि गएका एक उपभोक्ताले एक्कासि सबै सामानको मूल्य वृद्धि भएको पाइएको बताए । ‘पटक पटक पसल जाँदा संक्रमणको डर हुने भएकाले सबै सामान एकैपटक खरिद गर्न खोज्दा मूल्य वृद्धि भएको पाएँ,’ ती उपभोक्ताले भने, ‘यसरी मूल्य वृद्धि हुने हो भने त हामी जस्ता मजदूरलाई बाँच्न गाह्रो छ ।’
निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले बजार अनुगमन नगर्ने र बजारमा मूल्य सूची पनि कतै नराखिएकाले व्यापारीहरूले मनोमानी मूल्य वृद्धि गरेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दैनिक जोहो गरेर जीविका उपभोक्ता बढी मर्कामा पर्दै आएका छन् ।