लामो समयदेखि ओरालो लागिरहेको सेयर बजारमा आइतबार उच्च अंकको वृद्धि भएको छ । यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७४.७१ अंकले वृद्धि भई २८९९.८२ अंकमा पुगेको छ ।नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गर्दै संयमित भएर कारोबार गर्न सुझाव दिएसँगै एक महिनायता बजार प्रभावित भएको थियो । तीन हजार भन्दा माथि पुगेको नेप्से सूचक एक […]