देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालन

सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेका हुन् ।पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती–४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट सञ्चालन गरिएको नगरप्रमुख थापाले जानकारी दिए । सो मानवनिर्मित तालमा विसं २०७८ वैशाख १ गतेदेखि व

सम्बन्धित सामग्री

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ । पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार […]

देशकै ठूलो मानवनिर्मित ताल, जहाँ चल्छ ३५ सिटे जेटबोट

सर्लाही। सर्लाहीको बागमती नगरपालिका–४ मा देशकै सबैभन्दा ठूलो मानवनिर्मित ताल बनेको छ।जहाँ नेपालकै पहिलो जेटबोट समेत सञ्चालनमा आएको छ।३५ फिट गहिराई रहेको उक्त ताल १२१ बिघा क्षेत्रफलमा निर्माण भएको हो।बिहीबार जेटबोटको साँचो बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले पाइलटलाई हस्तान्तरण गरेर जेटबोटको सञ्चालन सुरु भएको हो।सो मानवनिर्मित तालमा २०७८ वैशाख १ गतेदेखि बागमती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो।