बिहान खाली पेटमा तातो पानी पिउँदा अनगिन्ती फाइदा

काठमाडौं । मुलुकभर ह्वात्तै जाडो बढको छ । यस्तो जाडो याममा हामीले बिहान उठ्ने वित्तिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि बिहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

सम्बन्धित सामग्री

चिसो मौसममा तातो पानीले दुब्लाइन्छ, रक्तसञ्चार पनि चुस्त, यस्ता छन् फाइदै फाइदा

धेरैजसो मानिस बिहान उठेपछि दिनको सुरुवातक लागि  तातो कफी या चियाँ पिउछन् । कोही बिहान उठेपछि खाली पेटमा पानी पिउन रुचाउँछन् । त्यो पनि सामान्य वा चिसो । आयुुर्वेदका अनुुसार बिहान खाली पेटमा तातो पानी पिउनुको थुप्रै फाइदा छन् । विशेषगरी चिसोमौसममा तातो पानी कयौ समस्याका लागि धेरै नै लाभदायक मानिन्छ ।जाडोमा कम पानी पिउनाले डिहाइड्रेसन हुने सम्भावना धेरै नै हुन्छ । तर तातो पानी पिउनाले डिहाइड्रेशनका अलावा कयौँ समस्याबाट बच्न सकिन्छ ।हेल्थ लाइनको एउटा रिपोर्ट अनुसार जाडो मौसममा तातो