बच्चा हुर्काउन फर्किए डल्फिन

कैलालीको दक्षिणपूर्वी क्षेत्रमा जलचर प्राणी डल्फिन देखिन थालेको छ। मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा पानीको सतह बढेसँगै स–साना बच्चासहित डल्फिन देखिन थालेका हुन्।...