सञ्चारकर्मी भर्सेस मालिक

एक समय थियो पत्रकार भनेपछि समाजका जुनसुकै व्यक्ति, समुदायले आदरभाव र सम्मान प्रकट गर्थे । राष्ट्रका अंग पनि त्यसप्रति सचेत थिए । अहिले पत्रकारिताको दायरा बढ्दै छ । तर, साख भने गिर्दो अवस्थामा छ ।