Use App
Read now
(current)
Download
कान्तिपुर
कार्तिक २०७९
चार महिनादेखि निक्षेपको ब्याजदर स्थिर
वाणिज्य बैंकहरूले पुसमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बैंकर्स संघको बैठकले सोमबार पुसमा पनि ब्याजदर नबढाउने निर्णय गरेको हो । यो निर्णयसँगै पछिल्लो चार महिनायता वाणिज्य बैंकहरूमा निक्षेपको ब्याजदर स्थिर रहँदै आएको छ ।
पूर्ण विवरण