गोरखाको आरुघाट गाउँपालिकाका जनप्रतिनिधि भक्तपुर अवलोकन भ्रमणमा

गोरखा जिल्लाको आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपालीसहितको प्रतिनिधिमण्डल टोलीले शुक्रबार भक्तपुर नगरपालिका र नपाबाट सञ्चालित ख्वप सर्कलका कलेज, ख्वप अस्पताल र भक्तपुरका सांस्कृतिक सम्पदाहरूको स्थलगत अवलोकन भ्रमण गरे ।सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आरुघाट गापाका उपाअध्यक्ष कल्पना नेपालीसहितको टोलीले नगरपालिकामा भेट गरी नपाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सम्पदा पुन:निर्माणलगायतका क्षेत्रहरूमा भइरहेको कामबारे अनुभव […]