बीपी प्रतिष्ठानमा बेथिति : अप्रेसन गर्न बिरामी महिनौँ कुर्न बाध्य, उपचारकै क्रममा दुर्घटना हुने स्थिति

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेसनका लागि बिरामीले महिनौँसम्म कुर्नुपर्ने स्थिति रहेको प्रतिवेदन सार्वजनिक भएको छ