काठमाण्डौ - कोभिड नाईन्टिन अर्थात कोरोना भाइरसको जोखिमबाट बचाउने तथा औषधि हुने भन्दै सामाजिक सञ्जालमा विभिन्न वस्तुको प्रचार भैरहेको छ ।धनगढी नगरपालिकाले त कोरोनाबाट जोगिन बोझो, बेसार र लसुन खान औपचारिक आग्रह नै गर्यो ।
तर यस्ता वस्तुले कोरोना रोक्न वा निको पार्न भूमिका निर्वाह गर्ने कुरा कतै पुष्टि भएको छैन ...