युएससीआईएसले आवेदन शुल्क लिएको ३० दिन नाघ्यो तर रिसिप्ट आएन ? चाल्नुहोस् यस्तो कदम

युएससीआईएसमा अध्यागमनबारेका कुनै पनि आवेदन दिइसकेपछि त्यसको रिसिप्ट प्राप्त नहुँदा कैयन आवेदकहरु हैरानीमा परेका छन् । ओम्बड्सम्यानले यदि युएससीआईएसमा आवेदन दिएपछि रिसिप्ट प्राप्त नभएमा त्यसबारे चाल्नुपर्ने कदमबारे प्रष्ट पारेको छ । युएससीआईएसको लकबक्समा पठाएका आवेदनका सन्दर्भमा आवेदकले रिसिप्ट नपाएमा कदमहरु चाल्न सक्नेछन् । यदि तपाईले कुनै अध्यागमन आवेदन दिनुभएको छ र युएससीआईएसले उक्त आवेदनको शुल्क […]