काठमाडौं, २२ जेठ । रुपन्देहीको रोहिणी खोलामा बस खस्दा घाइते भएकाहरुको उपचारमा कमी हुन नदिन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धान्जली दिँदै खाँणले घाइतेको उपचारमा केही कमी हुन नदिन निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायलाई टेलिफोन गरी […]