काठमाडौं, १२ फागुन । काठमाडौंको शंखमुलमा एक महिला आफ्नै घरभित्रै मृत फेला परेकी छिन् । उनका श्रीमान बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार २९ वर्षीय सहारा गुरुङ आज बिहान मृत भेटिएकी हुन् भने उनका पति प्रकाश पौडेल बेहोस अवस्थामा भेटिएका हुन् । गुरुङको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको र पौडेलको […]