कञ्चनपुरमा एक हात्ती मृत फेला

कञ्चनपुरको पुनर्वास नगरमा एक जंगली हात्ती मृत फेला परेको छ । पुनर्वास नगरपालिका–२, अमरैया उखुबारीमा जंगली हात्ती मृत फेला परेको हो । केही दिनदेखि मानव बस्तीमै पसेको वयस्क हात्ती बुधबार दिउँसोतिर...

सम्बन्धित सामग्री

झापामा जंगली हात्ती मृत फेला

झापामा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा जंगली हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले...

झापा हात्ती मृत फेला

एजेन्सी । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिनुभयो । हात्ती मृत फेला परेको […]

उदयपुरमा जंगली हात्ती मृत फेला

सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ। उदयपुरको बेलका नगरपालिका- ८ सिसौली टप्पुस्थित सिसाैली जंगलमा हात्ती मृत फेला परेको हो। कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो । डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर […]

आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला

उदयपुर – सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । उदयपुरको बेलका नगरपालिका-८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो । डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना […]

आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला

सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा हात्ती मृत अवस्था फेला परेको थियो ।डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गए राति नै स्थानीयहरूले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताए ।जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली

उदयपुरमा जंगली हात्ती मृत फेला

उदयपुरको बेलका नगरपालिका–८ मा एक जंगली हात्ती मृत फेला परेको छ। कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिशौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गाईघाटले जानकारी...

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

काठमाडौँ,१७ असार । झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए । हात्ती के कारणले मरेको भन्नेबारे […]

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।

झापामा हात्ती मृत फेला

झापा – झापाको बुद्धशान्ति -५ आयाबारीमा एउटा दँतार हात्ती मृत भेटिएको छ। स्थानीयबासी मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो। हात्ती के कारणले मर्यो भन्ने पत्ता लागेको छैन। विज्ञ टोली आएर कारण पत्ता लगाउने बताइएको छ। हात्ती मृत भेटिएको स्थान अहिले बनका कर्मचारी तथा प्रहरीको सुरक्षा घेरामा छ।

बर्दियामा हात्ती मृत फेला

बर्दिया, पुष २० । बर्दियामा एउटा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको छ । बर्दियाको राजापुर नगरपालिका-१० ढुन्डिपुरको तोरीबारीमा मंगलबार बिहान हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत प्रबिन बिडारीले जानकारी दिनुभयो । अन्दाजी ३०-३२ वर्ष उमेरको हात्तीको मृत्युबारे पोस्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने अधिकृत बिडारीले बताउनुभयो ।