कार्यक्रम नै चलाएर बर्दियामा बालिकालाई सचेत पार्न थालियो

बर्दिया : पछिल्लो समय बर्दियासहित देशैभरि बाल हिंसा, साइबर अपराध तथा दुर्व्यसनीका घटना बढ्दै गएका छन्। यस्ता घटनामा कमी ल्याउन विद्यालयस्तरका बालबालिकालाई सचेत बनाउनुपर्ने आवश्यकता औँल्याउदै बर्दियामा बालबालिकाहरूलाई सचेतीकरण गर्न थालिएको छ।समाज सुधारमा सक्रिय बनेका युवालाई संगठित गर्दै आएको विकासप्रेमी युवा समूह बर्दियाले अहिले बालबालिकालाई सचेत पार्न थालेको छ। सुरक्षा निकाय ताथ विद्यालयसँग सहकार्य गरी बाल हिंसा, साइबर अपराध तथा दुर्व्यसनीका कारण पर्न जाने हानि तथा कानु