अझै 'भोट केमा' रे?

स्थानीय तहको निर्वाचन संघारमा छ। कांग्रेस नेतृत्व गठबन्धनसँग तालमेल गरेरै चुनावमा जाँदैछ। स्थानीय नेता कार्यकर्ता भने तालमेलको पक्षमा छैनन्। कुनै बेला विद्रोही रहेको माओवादीसँग मिलेर जान अझै तयार देखिँदैनन् कांग्रेसजन। कांग्रेस नेतृत्व भने सत्तामा पुर्‍याउने दल माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलाई सडकमा छोड्न नहुने तर्क गर्दै कार्यकर्तालाई चेतावनी दिँदै आइरहेको…