प्रदेश मन्त्री रानाले गरे गुल्मी अस्पतालको अनुगमन

३ माघ, गुल्मी । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गरेका छन् । अनुगमनको क्रममा सोमबार मन्त्री रानाले निर्माणाधीन गुल्मी अस्पतालसँगै अहिलेको अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा पनि जानकारी लिएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले मन्त्री रानालाई समग्र अस्पतालको बारेमा जानकारी गराएका थिए । गुल्मी अस्पतालमा […]