काठमाडौं । ग्राहकबाट बढी सेवा शुल्क लिने लघुवित्तलाई त्यस्तो रकम फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । हाल केन्द्रीय बैंकबाट अनुमति लिएर ६५ लघुवित्त सञ्चालनमा छन् । नियमविपरीत असुलेको रकम फिर्ता गर्ने प्रक्रिया सुरू नगरेसम्म ती संस्थालाई साधारण सभा गर्न स्वीकृति नदिने राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्टले बताए । लघुवित्तहरूलाई कर्जा प्रवाहमा सेवा शुल्क […]