काठमाडौँ—बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२ खरी कथा लेखन प्रतियोगिताको प्रथम पुरस्कार मनोजादित्य न्यौपानेले प्राप्त गरेका छन्। उनको ‘अन्तिम अतिथि’ शीर्षकको कथा प्रथम भएको छ। यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गरेकी छन् भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गरेकी छन्। प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि […]