इस्लामावाद: भारतले जम्मू कश्मिरलाई टुक्राउँदै केन्द्र शासित प्रदेश बनाएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध झनै तनावपूर्ण भएको छ।
भारतको उक्त कदमको विरोध स्वरुप पाकिस्तानले त्यहाँ कार्यरत भारतीय उच्चायुक्तलाई (राजनयिक) देश निकाला गर्ने निर्णय गरेको छ। पाकिस्तानको यस कदमसँगै दुई देशबीचको कुटनीतिक सम्बन्ध सीमित बनको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा