प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। सभाले विभिन्न महत्वपूर्ण आर्थिक तथा नीतिगत निर्णयहरू पारित गर्दै संस्थाको भावी कार्यदिशा स्पष्ट गरेको छ। संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष […]
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २४औँ वार्षिक साधारण सभा संस्थाको प्रधान कार्यालय, गुहेश्वरी भवन, पुल्चोक, ललितपुरमा बुधबार सम्पन्न भएको छ। अध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय […]
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि कम्पनीको चुक्ता पुँजीको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।