काठमाडौं : नेपाली कांग्रेसले सरकारले हालै बजेटमार्फत अवधारणा ल्याइ ३ वटा क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यो कदम तत्काल फिर्ता लिन आग्रह गरेको छ।
'बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणामार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित…