भारतीय लोकसभा निर्वाचनमा सेलिब्रेटी: काे काे जिते, काे काे हारे ?

काठमाडौं । भारतीय आमनिर्वाचन २०२४ को ५४३ वटै सीटको नतिजा सार्वजनिक भएको छ । यस पटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जनाले जीतको झण्डा गाडेका छन् । विजेताहरूमा कंगना रनौत, हेमा मालिनी, शत्रुघन सिन्हा, रवि किशन, मनोज तिवारीलगायत छन्, तर भोजपुरी स्टार पवन सिंह र निरहुआ नराम्ररी पराजित भए । वरिष्ठ […]