भैँसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुर- भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैँसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले […]

सम्बन्धित सामग्री

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ ।

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ ।

भैँसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुर।भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गएको ठूलो पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत पाँच स्थानमा ठूलो सानो पहिरो गएपछि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैंसेदेखि पान्द्राङसम्म लाम लागेका छन्।धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन/चार घण्टा लाग्ने भएकाले काठमाडौं जाने यात्रुलाई समस्या भएको प्रहरीले जनाएको छ।

भैँसे–भीमफेदी सडक अवरुद्ध, भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ आउने सवारीसाधन रोकिए

भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैँसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।उनले धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहि