दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको सदरमुकाम कुस्माबजारमा खानेपानीको आपूर्ति बन्द भएपछि पाँच दिनदेखि खानेपानीको हाहाकार भउको छ । वर्षासँगै आएको बाढीले मंगलबार राति कुस्मा नगरपालिका–८ चुवाको दोविल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि बजारमा खानेपानीको समस्या भएको हो । बाढी–पहिरोका कारण मुख्य लाइन बगेपछि कुस्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ का झन्डै […]