रोल्पाको माडिमा काँग्रेस एमालेलाई पछि पार्दै माओवादी अग्रता

रोल्पाको माडि गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। माडिको कुल १७१९ मत गणना हुँदासम्म काँग्रेस र एमालेलाई पछि पार्दै माओवादीले अग्रता लिएको हो। माओवादीका अमरसिंह घर्तीले ८२४ मत ल्याउँदा काँग्रेस एमालेका संयूक्त उम्मेदवार एमालेका विजयकुमारी घर्तीमगरले ८०२ मत ल्याएका छन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८१८ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ८१८ मत ल

सम्बन्धित सामग्री

स्याङजा–२ मा काँग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै

स्याङजा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउनु भएको छ । मतगणनमा शुरुवाती अग्रता कायम गर्नुभएकी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल गुरुङसँग २ हजार ४३ मतले पछाडि पर्नुभएको छ । मतगणनाको प्राप्त पछिल्लो परिणाम अनुसार काँग्रेस उम्मेदवार गुरुङले ७ हजार ९०६ […]

कपिलवस्तु –३ मा काँग्रेस उम्मेदवारलाई शुरुवाती अग्रता

कपिलवस्तु । प्रतिनिधि सभा तर्फ कपिलवस्तु क्षेत्र नम्बर– ३ मा नेपाली काँग्रेसका अभिषेक प्रताप साहले मतगणनामा शुरुवाती अग्रता लिनु भएको छ । २ हजार १९३ मत गणना हुँदा काँग्रेस उम्मेदवार साहले ७९९ मत ल्याउनु भएको छ । त्यस्तै नेकपा एमालेका मंगल प्रसाद गुप्ताले ३६५ मत ल्याएर साहलाई पछ्याउनु भएको छ । जनता प्रगतिशिल पार्टीका इश्वर […]

धनकुटामा एमालेको किल्ला भत्काउँदै काँग्रेस : दुईमा जीत, दुईमा अग्रता

नेकपा एमालेको किल्ला मानिएको धनकुटामा नेपाली काँग्रेसले धावा बोलेको छ । ०७४ को निर्वाचनमा धनकुटा क्लिन स्वीप पारेको एमालेले अहिलेसम्म दुई वटा पालिका गुमाइसकेको छ । सात वटा पालिका भएको धनकुटामा ०७४ मा निल भएको काँग्रेस धनकुटामा उदाएको अवस्था छ ।उसले दुई वटा पालिकाको जितेको छ भने दुईमा अग्रता बनाएको छ । एमालेले एउटामा जितेको छ भने एउटा मात्र अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा भने निर्वाचन हुन बाँकी छ । विगतमा राम्रो अवस्थामा रहेको राप्रपाको पनि यस पटक बिजोग देखिएको छ । सूर्यबहादुर थापाका

अमरगढीको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ । एक हजार पाँच मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय ४२ र काँग्रेस बीपीका उम्मेदवार हरि भट्टले चार सय १२ मत पाएका छन्।यस्तै, उपप्रमुखमा काँग्रेसका उम्मेदवार पार्वती झुकालले चार सय २४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले चार सय ३१ मत पाएका छन् ।

काठमाडौंको शंखरापुरमा एमालेको अग्रता, उपप्रमुखमा काँग्रेस अगाडि

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखका उम्मेदवारमा एमालेले अग्रता लिएको छ । वडा नंबर १ र ९ को मतगणना हुँदा नगर प्रमुखका उम्मेदवार कृष्णलाल बजगाईले ४ सय १० मत पाएका छन् । १२ मतले पछि परेका  रमेश नापितले ३ सय ९८ मत पाएका छन् । तेस्रोमा एकीकृत समाजवादीका एलपी श्रेष्ठले ३ सय ४९ मत पाएका छन् । चौथोमा माओवादी केन्द्रका निरज केसीले १ सय ७९ मत पाएका छन् । यस्तै उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादी र काँग्रेस गठबन्धनका  उपमेयरले अग्रता हासिल गरेको छ । काँग्रेस उपमेयरले ४ सय ९६ मत, एमा

देउवाको वडामा काँग्रेस भन्दा करुवा ५ मतले अगाडि

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बिपी)ले नेपाली काँग्रेसलाई पछाडि पारेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बिपीले ५ मतले अग्रता लिएको हो ।६०० मत गणना हुँदा काँग्रेस वीपीले २५१, काँग्रेस २४६ र नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएका छन् । काँग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बिपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा करुवा र नेकपा एमालबीच चुनावी तालमेल समेत रहेको छ ।

सल्यानको बागचौरमा काँग्रेस एमालेलाई पछि पार्दै माओवादी अग्रता

सल्यानको बागचौर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादीले अग्रता लिएको छ । कुल एक सय मत गणना गर्दा काँग्रेस र एमालेलाई पछि पार्दै माओवादीले अग्रता लिएको हो ।मेयरमा माओवादीका कृतिबहादुर पुन ५२ उपमेयर समनिमा डिसीले ५५ मत ल्याएकी छिन् ।यस्तै काँग्रेसका मेयर जनकराज गौतमले ३५ मत उपमेयर दिपा बस्नेतले ३५ मत र एमालेले मेयर तिलक मल्लले १२ र उपमेयर भक्तकुमारी विएम केसीले ९ मत ल्याएकी छिन् ।

देउवाको गृह पालिकामा काँग्रेसको अग्रता कायमै, काँग्रेस (बिपी) पछ्याउँदै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा काँग्रेसको अग्रता कायमै छ ।काँग्रेसलाई काँग्रेस (बिपी)ले पछ्याइरहेको छ । अहिलेसम्म काँग्रेसका उम्मेदवार इद्रबहादुर कार्कीले पाँच सय मत प्राप्त गरेका छन् भने काँग्रेस बिपीका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकै ज्ञानकुमारी सेटीले ४५२ मत प्राप्त गरेकी छन् भने […]

सल्यानको कुमाखमा काँग्रेस-एमाले गठबन्धनलाई पछि पर्दै माओवादीको सुरुवाती अग्रता

सल्यान कुमाख गाउँपालिका मध्यराति १२ बजेदेखि मतगणना जारी छ । अहिलेसम्म ५०० मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले २६६ मतसहित सुरुवाती अग्रता बनाएका छन् ।यस्तै  नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीले २५४ मतका साथ जैशीलाई पछ्याइरहेको अवस्था छ । उपाध्यक्षमा पनि माओवादीकै अग्रता छ । उपाध्यक्षमा माओवादी केन्द्र धनसरा मल्लले २८४ पाएकी छन् भने काँग्रेस र एमाले गठबन्धनका उम्मेदवार लालबहादुर रावतले २१९ मत पाएका छन् ।यस्तै वडा १ को अध्यक्षमा म

काँग्रेस खुला महिला केन्द्रीय सदस्यमा संग्रौलाको अग्रता, आरजु राणा तेस्रो

नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म १३ सय ६४ मत  भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् ।उनले ८२५ मत पाउँदा पुष्पा भूसाल ८०२ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ७२८ मतका साथ तेस्रो स्थानमा छिन् ।अम्बिका बस्नेत ६५८ मतसहित चौथो नम्बरमा छिन् भने ६४० मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा  छिन् ।६२४ मतसहित सरिता प्रसाइँ छैटौ र रमा कोइर