मिटरब्याजपीडित र सरकारबीच पाँचबुँदे सहमति : मिटरब्याजसँग सम्बन्धित कागजातलाई  अवैध घोषणा गर्न सरकार तयार

साहुकार र ऋणीबीच भएका लेनदेनका कागजात नियन्त्रणमा लिने, अनुसन्धान गर्ने र कारोबार मिटरब्याजसँग सम्बन्धित देखिए अवैध घोषणा गर्न सरकार तयार भएको छ । साहुकारले लगाएको मिटरब्याजको पासोबाट उन्मुक्तिको माग राख्दै महिना...