केसीएल अस्ट्युट क्यापिटललाई गरिमा क्यापिटलले प्राप्ति गर्‍यो, कारोबार अब गरिमाको नामबाट हुने

गरिमा क्यापिटल लिमिटेडले केसीएल अस्ट्युट क्यापिटल लिमिटेडलाई प्राप्ति गरेको छ । दुवै संस्था गाभिएसँगै अब केसीएल अस्ट्युट क्यापिटलले गर्ने सम्पूर्ण कारोबार गरिमा क्यापिटल लिमिटेडको नामबाट हुनेछ ।