हिमालयन बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा

हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। यसबाट सेवाग्राहीले कुनै पनि समयमा बिना झन्झट खातामा रकम जम्मा तथा झिक्न सक्नेछन्।...

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं। एक महिनामा तीन लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्। काठमाडौं महानगरले दुई महिनामा ९५ करोड राजस्व उठायो।दुई दिनमा १५ हजारले अग्रिम बसको टिकट काटेका छन्। एकवर्षमा ३० करोडको खानेपानी विदेश निर्यात भएको छ।हिमालयन बैंकको न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याइएको छ। प्राइम लाइफ इन्स्योरेन्सले बोनस दर बढायो। टिभिएसको नयाँ स्कूटर एनटर्क १२५ रेस ‘एक्सपी’ नेपाल भित्र्याइयो।

हिमालय बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालन

हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिनेछ । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकको भनाई छ  । यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि&nda