नेपालगन्ज उपमहानगरपालिकाको जारी मत गणनामा मेयर पदमा राप्रपाका डा. धवलसम्शेर राणाले अग्रता लिइरहेका छन्। उपमहानगरको १, ११ र १८ देखि २३ नम्वर वडाको गणना हुँदा धवल ९ हजार ९ सय ८३ मतले अगाडि छन्।
काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार प्रशान्त विष्टले अग्रता कायम गरेका छन् । विष्टले ९८४ मत प्राप्त गर्दा राप्रपाका उमेदवार नन्दलाल वैश्यले ३६६ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार पशुपतिदयाल मिश्रले ३४० मत पाएका छन् । पहिलो नम्बरमा रहेका विष्ट दोस्रो नम्बरमा रहेका वैश्यभन्दा...