इस्लामाबाद : पाकिस्तानको बलुचिस्तानमा भीषण आतंकवादी आक्रमणमा १३ जनाको मृत्यु भएको छ। आक्रमणकारीले चिनियाँ कम्पनीको गाडीलाई निशाना बनाएका थिए।उक्त आक्रमण ग्वादरमा भएको थियो। चीन-पाकिस्ताान इकोनोमिक करिडोर (सीपीईसी) का कैयौँ परियोजनामा काम भइरहेको छ। आक्रमणमा चिनियाँ नागरिक मारिएका छन्। आक्रमणको जिम्मा बलुच लिबरेशन आर्मी (बीएलए) को आत्मघाती दस्ता माजिद ब्रिगेडले लिएको छ।बीएलएले ग्वादर आक्रमणमा १३ जनाको मृत्यु भएको बताएको। मारिनेमध्ये चार चिनियाँ र ९ पाकिस्तानी सैनिक रहेका छन्। यसैगरी आफ्