बैतडीमा व्यापारी मृत्यु प्रकरण : हत्या गरेको आरोपमा ४ जना पक्राउ

बैतडीको सुर्नया गाउँपालिका–४ शनसेरीमाण्डौमा व्यापारी कमलेसिंह महरा मृत्यु प्रकरणमा ४ आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्नया गाउँपालिका– ५ हरिचनका २६ वर्षीय रामबहादुर मडै, सुर्नया– ४ का हरिशसिंह महरा, रामबहादुर महरा र शंकरसिंह महरा रहेका छन् । उनीहरुले फलामको रडले हानेर महराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रकाश ढकाल मृत्यु प्रकरण- बस चालकसहित ४ जना पक्राउ

काठमाडौं,२१ मंसिर । गायक, मोडल तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूएई शाखाका पूर्व सहसचिव प्रकाश ढकालको मृत्यू प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ढकाल स्याङजाबाट काठमाडौं फर्किनेक्रममा बाटोबाट वेपत्ता भएका थिए । उनको गत मंसिर ३ गते धादिङको कृष्णभीर नजिकै शव फेला परेको थियो । उनको हत्या भएको भन्दै आफन्तले […]

विनोद शाही मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा १५ वर्षीय किशोर विनोद शाही मृत फेला परेको ५ दिनसम्म पनि शव उठाउन सकिएको छैन । विनोद शाहीको हत्या अभियोगमा ४ जना प्रकाउ परेका छन् ।