भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई सहुलियत कर्जा दिन कर्णालीका अर्थ मन्त्रीको राष्ट्र बैंकलाई आग्रह

काठमाडौं – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्प प्रभावित जिल्लाका नागरिकलाई सहुलियत कर्जा दिन नेपाल राष्ट्र बैंकसँग माग गरेका छन । आज राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा मन्त्री सिंहले जाजरकोट भूकम्पले असर गरेका जिल्लाका नागरिकलाई सहुलियत कर्जा दिन माग गरेको हुन । मन्त्री सिंहले भूकम्प प्रभावित क्षेत्रको कर्जा […]